दफा २१
डीन, कार्यकारी निर्देशक र अन्य पदाधिकारी
डीन, कार्यकारी निर्देशक र अन्य पदाधिकारीहरूको नियुक्ति, काम, कर्तव्य, अधिकार, पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।